काठमाण्डु – उच्च अदालतका ८७ जना न्यायाधीशहरू सरुवाका लागि सिफारिस भएका छन् । बुधवार बसेको न्याय परिषद् बैठकले ८७ जना न्यायाधीशहरूको सरुवा सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै बैठकले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय पनि गरेको छ । उपत्यका विकास प्राधिकरणले दिएको आदेश…