महिला उपप्रमुखहरू भन्छन- पाँच वर्ष उप चलायौँ, अब प्रमुखनै बन्ने हो

सम्झना कार्की चौतारा – आगामी ३० वैशाखका लागि घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सिन्धुपालचोकमा चुनावी सरगर्मी बढ्न थालेको छ । जिल्लामा सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षण लगायत काममा जुट्न थालिसकेका छन् । चोक र चिया पसलमा निर्वाचनकै चर्चा हुन थालेको छ । चुनावी माहोलसँगै सम्भावित उम्मेदवारको चर्चा पनि…