गैरीगाउँमा भएको सामूहिक हत्या अनुसन्धानका लागि छानबिन समिति गठन

काठमाण्डु- काठमाण्डुको गैरीगाउँमा भएको सामूहिक हत्या अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हाे । टोलीमा काठमाण्डु परिसरका डीएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसी, बानेश्वर…