भारतबाट प्रतियुनिट ३८ रुपैयाँ तिरेर बिजुली किन्दै प्राधिकरण

काठमाण्डु - नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय बजारमा बिजुलीको भाउ बढेकाले नेपालको मागलाई धान्न महंगोमा बिजुली किन्न लागिएको बताएका हुन् । बिहीबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले बिजुली ल्याउन नेपालले उच्चतम शुल्क प्रस्ताव गर्ने बताएका हुन्। उनले लोडसेडिङ हुन नदिने पनि…