लमजुङमा तीन दिनमै १४ सय ६४ जनाले म्यादी प्रहरीमा भर्ना हुन फारम भरे

लमजुङ - आगाम ३० वैशाखमा हुने स्थानीय तहकाे निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै लमजुङमा फारम भर्नेहरूको भिड लागेको छ । सहरबजार तथा ग्रामीण भेगबाट म्यादी प्रहरीमा युवाहरू भर्ना हुन आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन विद्यार्थीदेखि बेरोजगार युवायुवती तथा गृहिणीसमेत अधिक मात्रामा छन् । मंगलबारसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा…