सुनको मूल्य तोलाको एक लाख नाघ्यो

काठमाण्डु - सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएको पहेँलो धातु आज  ८ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय छ । यसको मूल्य सोमबार…