अछाम - स्थानीय तहको निर्वाचनको लागि अछाममा एक हजार दुई सय ३१ म्यादी प्रहरी भर्ना लिइने भएको छ। आगामी ३० वैशाखमा देशभर एकैसाथ हुने स्थानीय तहको निर्वाचनका लागि अछाममा एक हजार दुई सय ३१ म्यादी प्रहरी भर्ना लिइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विगतमा म्यादी प्रहरीको कार्यअवधि ५५ देखि ६० दिन अर्थात् दुई महिनाको हुने…