करिश्मालाई आएको ओलीको त्यो कल, जसले एमाले प्रवेश गरायाे

काठमाण्डु- गत असोज १ राति । अभिनेत्री करिश्मा मानन्धरको माेबाइल फोनमा नयाँ नम्बरबाट फोन आयो । ट्रु कलर आईडीमा केपी शर्मा ओली देखायो । उनलाई लाग्यो, कतै देशकै निवर्तमान प्रधानमन्त्रीको फोन कल त होइन् । फेरि सोचिन् प्रधानमन्त्री जस्तो मान्छेले मलाई किन फोन गर्नुभयो ? कुरा गर्दै जाँदा नभन्दै उनै ओलीको फोन रहेछ । जब…