शुक्रबारकाे माैसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गेकाे छ ।  आज बिहान देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज…