दोश्रो भक्तपुर कप फुटवल प्रतियोगिताका सहयोगीलाई धन्यबाद

भक्तपुर - भक्तपुरमा फागुन ५ गतेदेखि १३ गतेसम्म सम्पन्न भएको दोश्रो भक्तपुर कप फुटबल प्रतियोगिता २०७९ मा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरिएको छ । प्रतियोगिताको आयोजक भक्तपुर युवा टीमले शनिबार यहाँं एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा आर्थिक, भौतिक, नैतिकलगायतको सहयोग गर्ने व्यक्तिहरुलाई धन्यवाद पत्र प्रदान गरी धन्यवाद ज्ञापन गरेको हो । नेपाल मजदुर किसान पार्टीका…