बोटलर्स नेपालका अध्यक्ष वासनसहित १३ जनालाई अदालतमा उपस्थित हुन दोस्रो पटक सूचना जारी

काठमाण्डु- कोकाकोला नेपालको राजस्व छली मुद्दामा सम्पर्कमै नआएका बोटलर्स नेपालका अध्यक्ष शुक्ला वासन , प्रबन्ध सञ्चालक प्रदीप पाण्डेसहित १३ जना पूर्व सञ्चालक तथा र व्यवस्थापकहरूमाथि उच्च अदालत पाटनले बेपत्ते तामेली सूचना गरेको छ । बोटलर्स नेपालका अध्यक्ष वासन, प्रबन्ध सञ्चालक पाण्डेसहित १३ जनाले अदालतको म्याद नबुझी फरार भएका थिए । ती १३ जनाले अदालतको म्याद…