काठमाण्डु- हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा धरानबाहिर शान्तपूर्ण र्याली निकालिएको छ । स्वधर्मको रक्षा आह्वान गर्दै हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा आयोजना गरिएको र्यालीमा हजारौँ सर्वसाधारण सहभागी छन् । हिजो शुक्रवार जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आजका लागि निषेधाज्ञा जारी गर्न भन्दै सुचना जारी गरे पछि गए राती देखी धरानमा निषेधाज्ञा सुरु भएको…