काठमाण्डु- कञ्चनपुरको बेतकोट नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापन पेचिलो बन्दै गएको छ । स्थानीयले छाडा पशु चौपायाका कारण अन्नबालिदेखि राजमार्ग क्षेत्रमा सवारी दुर्घटना बढाएको बन्दै विरोध गरे । छाडा चौपायाले खेतीपातीमा दिनहुँ भइरहेको क्षतिले हैरान बनेका कृषकहरू अन्तिम अवस्थामा गत आइतबार नगरपालिकामा पुगेका हुन् । उनीहरूले उचित व्यवस्थापनको माग गर्दै गाउँभरिका छाडा गाईगोरु ल्याएर नगरपालिका परिसरमा…