काठमाण्डु- संघीय संसदका महासचिव भरतराज गौतमले सर्वोच्च प्रशासनले सोधेको प्रश्नको जवाफ दिएका छन् । महासचिव गौतमले सर्वोच्च प्रशासनले चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी गराएको बारे सोधेको प्रश्नको जवाफी पत्र पठाएका हुन् । तर पत्रमा उनले स्पष्ट जवाफ भने दिएका छैनन् । जबरालाई निलम्बन निष्प्रभावी भएको पत्र दिएपछि सर्वोच्च अदालतको पूर्ण बैठकले ४ वटा प्रश्नको जवाफ…