समाचार
गृहमन्त्री शर्माले गरे बाढी प्रभाबित परिवारलाई ७० रुपैया दिने घोषणा

काठमाडौं– गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बाढी प्रभावित जिल्लाका स्थानियहरुलाई प्रतिब्यक्ति दैनिक ७० रुपैयाँका दरले एक महिनाका लागी एकमुष्ट नगद उपलब्ध गराउने बताउनुभएको छ । शुक्रवार गृह मन्त्रालयमा पत्रकार सम्मेलन

गृहमन्त्रालयमा सरुवा आतंक,वर्ष दिन नपुग्दै भयो प्रायः कर्मचारीको सरुवा

काठमाडौं-मन्त्री फेरिएसँगै कर्मचारीको छिटो–छिटो सरुवाको ‘रोग’ गृह मन्त्रालयमा सल्किएको छ। यसले गर्दा मन्त्रालयअन्तर्गतका निकायको नीतिगत निर्णय र दीर्घकालीन योजना कार्यान्वयन अलपत्र पर्ने गरेको छ। गृह मन्त्रालयले गरेको सरुवासम्बन्धी पछिल्ला निर्णय

चार वर्षपछि बल्ल ए डिभिजन लिग, थ्री स्टारले पाउने भयो क्षतिपूर्ति

काठमाडाैं–नेपालमा चार वर्षपछि बल्ल ए डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबारको बैठकले ए डिभिजन लिग मंसिर १४ गतेदेखि गर्ने निर्णय गरेको हो।

सफलताको शिखर र असफलताको मैदानकी मनीषा, नेपाली चेलीको अनौठो बलिउड यात्रा

नायिका मनीषा कोइराला ४७ वर्षकी भएकी छिन् । उनको जन्म १६ अगष्ट १९७० मा काठमाडौंमा भएको हो । उनले बलिउडका कयौं सुपरहिट फिल्ममा काम गरिन् । तर, रक्सी र ड्रग्सको

आखिर कहाँ थिए ‘दोहोरीबाट हराएका माओवादी केन्द्रीय नेता’ ?

काठमाडौं—राजधानी मायालु दोहोरी साँझबाट हराएका भनिएका माओवादी केन्द्रका केन्द्रीय सदस्य झपट साउँद तीन दिनपछि सम्पर्कमा आएका छन् । भक्तपुरमा श्रीमतीसहित बस्दै आएका अछाम जिल्ला पार्टी अध्यक्ष समेत रहेका साउँद गत