लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ,सक्रिय हुन खोजेको होइन : राष्ट्रपति पौडेल

काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेलले आफू लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता भएकाले सक्रियता देखाउन नखोजेको बताएका छन् । उनले संविधानले दिएको अधिकारअनुसार संविधानको संरक्षण,पालना गर्ने बताएका थिए । मंगलबार बिहान शीतलनिवासमा बोलाएको सर्वदलीय बैठकमा उनले यस्तो बताएका थिए । उनले भने, ‘मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको…