काठमाण्डु - अमेरिकी सहयोगसम्बन्धी (एमसीसी) परियोजनाका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरू गरिएकाे छ । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)द्वारा सन्चालित विद्युत ४०० केभी प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हाे । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सूचना जारी गर्दै रातमाटे…