गाउँ रित्तिए, बजार भरिए

बागलुङ - एक दशक अघिसम्म बागलुङमा धेरै बजार थिएनन्। अधिकांश गाउँमै बस्थे, पशुपालन र कृषि पेशा गरेर जीवन निर्वाह गर्थे। स्थानीयमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए। स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो। साना बजार…