काठमाण्डु- एक सय किलो सुन प्रकरण छानबिनको जिम्मा पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पहिलोपल्ट आरोपितलाई काठमाण्डु जिल्ला अदालतमा उपस्थित गराएको छ। छानबिन सीआईबीको जिम्मामा पुगेपछि मंगलबार काठमाण्डु जिल्ला अदालतले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जनालाई थप सात दिन हिरासतमा राखेर छानबिन गर्न अनुमति दिएको हो। गत ३ साउनमा त्रिभुवन…