बलात्कार आरोपित सन्दीप लामिछानेको बयानमा के छ?(पूर्णपाठ)

काठमाण्डु - नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूले किशोरीलाई करणी नगरेको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयानमा लामिछानेले पीडित भनिएकी किशोरीसँग आफ्नो यौन सम्बन्ध नभएको बयान दिएका हुन् । आफूले होटलको कोठामा किशोरीलाई गीत सुनाएर बसेको बताएका छन् । राति…