यसरी मनाइयो काठमाण्डुमा आदिवासी जनजाति दिवस (फाेटाेफिचर)

काठमाण्डु -  अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाएकाे छ । बुधबार आदिवासी जनजाति महासङ्घले नेपाल प्रज्ञा–प्रतिष्ठानमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएकाे छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यसवर्ष देशभरि विभिन्न कार्यक्रम गरी आदिवासी जनजाति दिवस मनाएकाे हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक…