काठमाण्डु- माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हरिराम चौधरी विजयी भएका छन् । उनी प्रदेशका पर्यटनमन्त्री रहेका मानबहादुर धामीलाई २० मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन । चौधरीले कुल खसेको २१० मध्ये ११४ र धामीले ९३ मत पाए । सहमतिमा नेतृत्वको टुंगो नलागेपछी निर्वाचन भएको थियो । प्रदेश कमिटीका सदस्यहरुले मतदानमा भाग लिएका थिए ।…