नेपाली कांग्रेसको ६ जिल्लाको अधिवेशन जारी

नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्र्तगत सोमबार ६ जिल्लामा अधिवेशन भइरहेको छ । अधिवेशन अन्र्तगत सोमबार मतदान भइरहेको हो । क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन भइरहेको हो । पार्टीले दिएको निर्देशनअनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए । निर्वाचन…