आइतबारको माैसम पूर्वानुमान: उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाण्डु -जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको माैसम पूर्वानुमान गरेकाे छ ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशका केहि स्थानमा आंशिक देखि सामान्य बदली रहेकाे छ । दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही वाँकी…