अमेरिकन बिमानमा सहयात्री माथी पिशाव फेर्ने भारतीय नियन्त्रणमा

काठमाण्डु- न्युयोर्कवाट नयाँ दिल्लीका लागि उडान भरेकाे बिमान भित्रै एक भारतीय यात्रुले पिशाव फेरिदिएका छन् । शनिवार राती दिल्ली एअरपोर्टमा अवतरण गरेको एए २९९ को उडानकाे बिमानमा भारतीय बिद्यार्थीले आफनै सहयात्रीको शरिरमा पिशाब फेरिदिएका हुन् । मादक पदार्थ सेवन गरेका ती बिद्यार्थीले आफनै सहयात्रीलाई पिशाब फेरिदिए पछि दिल्ली एअरपोर्टमा बिमान अवतरण हुने बितिक्कै उनलाई नियन्त्रणमा…