यी हुन् चुनाव जित्ने एमाले र कांग्रेसका उम्मेदवार (नामावलीसहित)

काठमाण्डु - प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले १० सिटमा जित हासिल गरेको छ भने एमालेले १५ सिटमा अग्रता लिइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट जित हासिल गरेका…