बझाङ - बझाङमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीले अग्रता लिएका छन् । जोशीले १६३०२ मत पाएका छन् ,भने अहिलेसम्म अग्रता लिइरहेका नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरले १६२५९ मत पाएका छन् । मत गणनाको सुरूवाती चरणदेखि नै ऐन महरले अग्रता लिइरहेका थिए । तर पछिल्लो मत गणनामा जोशीले उनलाई पछ्याएका हुन् । जोशीले अग्रता…