जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट निर्वाचित भएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार नरेश भण्डारीलाई पराजित गर्दै उनी पुन: सांसद बनेका छन् । शाही यसअघि समेत जुम्लाबाटै सांसद थिए । शाहीको जीतसँगै प्रत्यक्षतर्फ देशभरमा राप्रपा जुम्लामा मात्रै जितेको छ भने अन्यत्र कतै पनि राप्रपाको अग्रता पनि छैन । शाहीले…