कैलाली ३ मा रास्वपा उम्मेदवार जोशी विजयी

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार जगतप्रसाद जोशी विजयी भएका छन् । जोशीले २० हजार ३५९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार वीरमान चौधरीले ११ हजार ९८३ मत पाएका छन् । २०६४ सालमा संविधान सभाको सदस्य निर्वाचित भएका चौधरी…