बाजुरा – बाजुरामा ५ जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी जफत भएको हो । बाजुरामा कुल ४३ हजार ८९६ मत सदर हुँदा धरौटी जोगाउन ४ हजार ३९० मत आवश्यक थियो । तर…