सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण: मन्त्री मोदी

काठमाण्डु -  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) को ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भने,’लोकतन्त्र र प्रजातन्त्रका लागि राजनीतिक आन्दोलनमा पत्रकारको ठूलो भूमिका थियो। अब देशको सुशासन र सङ्घीयताको कार्यान्वयनका लागि पनि आम सञ्चारमाध्यमको भूमिका…