सन्दीप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा, सोमबारका लागि तोकियो पेशी

काठमाण्डु - नाबालिग बलात्कारकाे अभियोग लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। नाबालिग बलात्कार मुद्दामा उच्च अदालतले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो भने त्यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। दुवै मुद्दामा आइतबार न्यायाधीश सपना प्रधान मल्ल र…