क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भएको आइसिसी क्रिकेट विश्वकप लिग टू मा सफलता हासिल गरेकामा क्रिकेट खेलाडीलाई बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत आइसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पारेकाेमा बधाई दिएका हुन् । प्रधानमन्त्रीले भनेका छन्, “आइसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि…