किन छुटे ललिता निवास प्रकरणमा पक्राउ परेका दुई जना ?

काठमाण्डु- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटेका छन्। समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान हाजिर जमानीमा छुटेका हुन् । पोखरेलको स्वास्थ्य अवस्था ठीक नभएकाले हाजिर जमानीमा छाडिएको जनाइएको छ । त्यस्तै सरकारी जग्गा हडप्ने प्रक्रियामा खेतानको भूमिका नदेखिएको भन्दै सिआइबीले उनलाई छाडेको हो। उनको नाममा झन्डै ८ आना जग्गा…