सय किलो सुन प्रकरण : पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बालाई किन गरियाे थुनामुक्त ?

काठमाण्डु - एक सय किलो सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा जमानीमा छुटेकी छन्। उनी क्यान्सरबाट पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा रिहा गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ। भन्सार एजेन्ट रुक्मिना सुब्बालाई बिहीबार थुनामुक्त गरिएको हो। उनी भन्सार एजेन्टमा नाम निकालेर केही महिना अघिदेखि मात्र विमानस्थल भन्सारमा काम…