डा. तोसिमाको उम्मेदवारी कायम रहने, लाभको पदमा रहेको मान्न नसकिने सर्वोच्चको ठहर

काठमाण्डु- ललितपुर- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने आदेश दिएको हो । जसअनुसार उनी लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको जनाइएको छ । निर्वाचन आयोगले डा. तोसिमाको उम्मेदवारी खारेजीको…