काठमाण्डु – जेन–जी पुस्ताको प्रदर्शनमा ८ जनाको मृत्यु भएको छ । काठमाण्डुको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेड हुँदा ३ जना प्रदर्शनकारीको निधन भएको छ । आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको छ । प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत २ घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा…