प्रदर्शनमा घुसपैठ भएको भन्दै जेनजी नेपालले भन्यो-सबै जना घर फर्किनुहोस्

काठमाण्डु - सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरूले आफूहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई घर फर्किन आग्रह गरेको छ। जेनजी नेपालले सामाजिक सञ्जालबाट प्रदर्शन नियन्त्रण बाहिर गएपछि तत्कालै सबैलाई घर फर्किन आह्वान गरेको हो। सूचनामा भनिएको छ, ‘कृपया सुरक्षित रूपमा सकेसम्म चाँडो बाहिर निस्किनुहोला। धेरै निहित समूहहरूले भिडलाई उत्तेजित बनाइरहेका छन्। कृपया सकेसम्म…