काठमाण्डु – त्रिदेशीय टी-२० शृङ्खलाको उपाधि पाकिस्तानले जितेको छ । गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ७५ रनले हराउँदै उपाधि जितेको हो । पाकिस्तानले दिएको १४३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १५ ओभर पाँच बलमा ६६ रनमा अलआउट भयो । अफगानिस्तानका कप्तान रशिद खानले १७ र सेदिकुल्लाह अटलले १३ रन बनाए । पाकिस्तानका मोहम्मद नवाजले पाँच विकेट…