काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बेथिति र केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन–जीले गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका घिसिङले सामाजिक सञ्जाल फेसबूकमार्फत जेन–जीले सोमबार निकाल्ने जुलुसमा ऐक्यबद्धता जनाएका हुन्…