प्रधानमन्त्री ओली राष्ट्रसंघीय महासभामा भाग लिने, मोदी नजाने

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ८०औँ महासभामा सहभागी हुने भएका छन् । राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ५ गते (सेप्टेम्बर २१) मा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नेछन् । परराष्ट्र मन्त्रालय र न्यूयोर्कस्थित नेपालको स्थायी मिशनले प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणका लागि तयारी थालेका छन् । राष्ट्रसंघीय महासभा सेप्टेम्बर ९ मा सुरु हुने…