डडेल्धुरामा कार्यसम्पादन मूल्यांकनः आलिताल गाउँपालिकाले सबै भन्दा कम अंक पायो

काठमाण्डु- कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराका स्थानीय तहहरुमध्ये आलिताल गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मुल्याङ्कन गरी अङ्क प्रदान गरि सार्वजनिक गरेको तालिकामा डडेल्धुरामा पर्ने पालिका मध्ये सबै भन्दा…