सिरहा - सिरहा धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले क्षेत्राधिकार मिचेर पदीय मर्याताविपरीत वडाले दिने सिफारिसमा आफैंले हस्ताक्षर गरेको पाइएको छ । नगर प्रमुख महतोले क्षेत्राधिकारको ख्याल नै नगरी वडा अध्यक्षले गरिने जग्गाको घरबाटो सिफारिसमा आफैले हस्ताक्षर गरेको पाइएको हो । प्रमुख महतोले धनगढीमाई– ३ का सुनैर देवी तेलिनको नाउँमा दर्ता कायम रहेको साविक भवानीपुर प्रध…