काठमाण्डु- अस्ट्रेलियाको एक नर्सिङ होममा कार्यरत नेपाली नर्स पक्राउ परेकी छन् । अष्ट्रेलियामा बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा नेपाली नर्स अस्मिता पाण्डेलाई पक्राउ परेकी हुन् । पाण्डेलाई बिरामीलाई पिटेको र धक्का दिएको आरोप लागेको छ । एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेका थिए । त्यसपछि उनलाई…