बझाङ - बझाङ जिल्लास्थित खप्तड छान्ना गाउँपालिका ७ मा पर्ने गुरेल झर्ना र गुरेल हिमाल प्राकृतिक रूपमा निकै सुन्दर र रमणीय छन् । आन्तरीक तथा बाह्य पर्यटक घुम्नका लागि यो क्षेत्र बाह्रै महिना उपयुक्त छ । खप्तड छान्ना गाउँपालिका ७ गडरायबाट करिब आधा घण्टाको पैदल यात्रापछि गुरेयल झर्ना र तीन घण्टाको अबधिमा गुरेल हिमालमा पुगिन्छ…