काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँणले १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । मन्त्री खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, शित लहर र हिमपातको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासन भत्ता लगायत जिल्लाको वस्तुस्थितीका बारे प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरि जानकारी लिएका हुन् । उनले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही,…