हराएको २४ लाख डोज खोप खोज्न छानविन समिति गठन

काठमाण्डु – सरकारले हराएको भनिएको २४ लाख डोज खोजी गर्न छानविन समिति बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ लाख डोज खोप हराएको विषयमा छानविन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिले हराएको खोप खोजी गरि दुई हप्ताभित्र प्रतिवेदन बुझाउने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले…