महोत्तरी - जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक, मंसिर र पुस महिनामा एक ९८ वटा मुद्दा दायर भएका छन् । विभिन्न शीर्षकमा कात्तिकमा ५४ वटा, मंसिरमा ६७ र पुसमा ७७ वटा गरी एक ९८ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक ९८ मुद्दाका लागि एक सय ४९ जना अनुसन्धानका लागि पक्राउ परेका…