भिजिट भिसामा सेटिङको आशंकामा अध्यागमन कार्यालयका ९ जना अधिकृतलाई फिर्ता बोलाईयो

काठमाण्डु - गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृतलाई फिर्ता बोलाएको छ । सेटिङ गरेर पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जाने यात्रुहरुको संख्या बढेपछि उनिहरुलाई मिलेमतोको आशंकामा फिर्ता बोलाइएको हो । गृह मन्त्रालयले शाखा अधिकृतहरु अच्युत केसी,पुष्पराज शर्मा,नयन्द्र कुमार पौडेल, अबिलास राई, रामप्रसाद ओली, दिपककुमार आचार्य, हेमराज जोशी,…