काठमाण्डु – काठमाण्डु उपत्यकाभित्र लगाइएको जोर विजोर प्रणालीबारे पुनर्विचार गरिने भएको छ । काठमाण्डु उपत्यकाका तीन जिल्ला प्रशासन प्रमुखहरुले जोर विजोर प्रणालीबारे पुनर्विचार गर्ने भएका हुन् । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जोरविजोर प्रणालीबारे अब के गर्ने भन्ने बारेमा छलफल भइरहेकाे बताए । उनले सिसिएमसिसी र स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरेर जोर–बिजोर हटाउने तयारी गरिएको…